बलिउड अभिनेता वीजू खोटेको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको हो। उनले मुम्बईस्थित आफ्नै निवासमा अन्तिम श्वास लिएको भारतीय मिडियाहरुले जनाएको छ।
वीजू चलचित्र शोलेमा निभाएको ‘कालियाको भूमिकाका लागि चर्चित छन् । चलचित्रमा गब्बर सिंह (अमजद खान)सँग उनको डायलग ‘तेरा क्या होगा कालिया’ को अहिलेसम्म पनि चर्चा हुने गर्छ ।
उनले आफ्नो करियरमा चाइनागेट, मेला, अन्दाज अपना अपना, गोलमाल–३ र नगीनसहित ३ सयभन्दा बढी चलचित्रमा काम गरेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया