शाहिद कपुर र कियारा आडवाणी अभिनित फिल्म ‘कबीर सिंह’ ले भारतीय बक्स अफिस मात्र होइन, अस्ट्रेलियामा पनि कीर्तिमानी रकम कमाउन सफल भएको छ।
रिलिजको एक महिनायता पनि ‘कबीर सिंह’ ले राम्रो आम्दानी गरिरहेको छ।
शाहिद कपुर स्टार रहेको फिल्मले २०१९ मा भारतको बक्स अफिसमा अरु सबै फिल्मलाई पछाडि छोडिसकेको छ।
फिल्मले अस्ट्रेलियामा पनि निकै पैसा बटुलेको छ। अस्ट्रेलियामा आम्दानीको हिसाबले यसअघि ‘गली ब्वाय’ निकै हिट थियो। तर, यसलाई उछिनेर ‘कबीर सिंह’ नम्बर १ स्थानमा पुगेको छ।
‘कबीर सिंह’ ले हालसम्म ११ लाख ५५ हजार ८ सय ९८ अस्ट्रेलियन डलरको व्यापार गरेको छ। यसअघि ‘गली ब्वाय’ ले ९ लाख ४४ हजार डलरको व्यापार गरेको थियो। सलमान खानको ‘भारत’ ले ८ लाख ५२ हजार डलर उठाएको थियो।
‘कबीर सिंह’ कूल २ सय ७० करोडको आम्दानी गरिसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया