बलिउड नायिका इशा गुप्ताविरूद्ध दिल्लीको एक अदालतमा मुद्धा दर्ता भएको छ। दिल्लीका एक व्यापारीले इशाविरूद्ध मानहानीको मुद्धा दर्ता गरेका हुन्।
इशाले केही दिनअघि एउटा होटलमा एक व्यापारीले आफूलाई गलत आशयले घुरेर हेरेको भन्दै लगातार थुप्रै पल्ट सोशल मिडियामा ट्वीट गरेकी थिइन।
उनले व्यापारीको फोटो पोस्ट गर्दै ‘आँखाबाट आफूलाई बलात्कार गर्न खोजिएको’ आरोप लगाएक थिइन।
उनको यो आरोपबाट मर्माहत भएका ती व्यापारीले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै इशाविरूद्ध मुद्धा दर्ता गरेका हुन्।
अदालतले २८ अगस्टमा दुबै पक्षलाई बोलाएको छ। इशाको भर्खरै ‘वन डे’ नामक फिल्म रिलिज भएको थियो। केही समयअघि इशाकाे सम्बन्ध भारतीय अलरान्डर हार्दीक पाण्ड्यासँग जाेडिएकाे थियाे।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया