दिशा पाटनीले बलिउडमा थोरै फिल्ममा मात्र काम गरेकी छिन्। तर, उनले जति पनि फिल्ममा काम गरिन्, ती सबै हिट सावित भएको छ।
उनले अभिनय गरेको चलचित्रले बक्स अफिसमा ओजिलो कमाई पनि गरेको छ। उनी अहिले बलिउडमा ‘लक्की’ अभिनेत्रीको रुपमा पनि चिनिन थालेकी छिन्।
दिशाले अभिनय गरेको तीन वटा फिल्म १ सय करोड क्लबमा समावेश भइसकेको छ। भर्खरै रिलिज भएको ‘भारत’ फिल्मको बम्पर सफलतापछि उनको अभिनयलाई लिएर पुनः चर्चा हुन थालेको छ।
सलमान खान अभिनित ‘भारत’ फिल्म २ सय करोड क्लबको नजिक छ। दिशाले यसअघि अभिनय गरेको ‘एमएस धोनीः द अनटोल्ड लव स्टोरी’ र ‘बागी २’ ले पनि १ सय करोडभन्दा बढीको व्यापार गरेको थियो।
‘भारत’ को सफलतापछि दिशा १ सय करोड क्लबमा ह्याट्रिक गर्ने अभिनेत्री पनि बनेकी छिन्। उनी आफ्नो नयाँ प्रोजेक्ट ‘मलंग’ मा देखा पर्दैछिन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया