सोमबार, १५ डिसेम्बर २०२५

अनुभवी झरना चञ्चले सुहाना

News Image
• • •

झरना थापाकी छोरी सुहाना फिल्म ‘ए मेरो हजुर ३’ बाट डेब्यु गर्दैछिन्। चैत्र २९ गते प्रदर्शनमा आउन लागेको यो फिल्ममा सुहानाको साथमा छन् नायक अनमोल केसी। छोरी २१ वर्ष टेक्नेबित्तिकै आमा झरनाले उनलाई नेपाली रजतपटमा भित्र्याउँदै दर्शकको जिम्मा लगाएकी हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!