इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीको मूल कम्पनि सिटी फुटबल ग्रुप (सीफसी) ले भारतीय क्लब मुम्बई सिटी एफसीलाई खरिद गरेको छ।
सीएफसीले मुख्य हिस्सा रहने गरि मुम्बईमा ६५ प्रतिशत लगानी गरेको हो। मुम्बईको थप ३५ प्रतिशत भने बलिउड नायक रनवीर सिंहको नाममा रहनेछ।
सिटी फुटबल ग्रुपका सिईओ फेरान सोरीआनोले आफूहरुले विश्वभर क्लबहरुका शाखा विस्तार गर्ने योजना बनाएको बताए। विश्वभरका क्लबहरुमा शाखा विस्तार गर्ने योजना अनुसार सिटीले भारतको मुम्बई सिटीमा लगानी गरेकाे उनको भनाइ छ।
‘मैले विश्वभर केही १० वर्षभित्र दुई अथवा तीन क्लबहरु विस्तार गर्ने योजना बनाएको छु,’ सिईओ सोरीआनोले भने।
मुम्बाईसँगै विश्वभर सीएफसीले लगानी गरेको क्लब आठ पुगेको छ।
सिटीले यस अघि अमेरिकाको न्यु योर्क सिटी, अष्ट्रेलियाको मेलबर्न सिटी, जापानको योकोहामा,एट्लेटिको टोर्के र जिरोना लगायत क्लबमा लगानी गरिसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया