इटालियन सिरी ए अन्तर्गत एट्लान्टाविरुद्धको खेलमा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नखेल्ने भएका छन्।
युभेन्ट्सले घोषणा गरेको एट्लान्टाविरुद्ध खेल्ने २० सदस्यीय टिममा रोनाल्डो अटाएका छैनन्।

युभेन्ट्सका मुख्य प्रशिक्षक माउरीजियो सार्रीले एट्लान्टाविरुद्ध रोनाल्डो पूर्ण फिट नभएको कारण मैदान नउत्रने बताए।
'निश्चित समयमा खेलाडी रिकभर हुन र शान्त हुनुपर्दछ। उसले हामीलाई भने कि ऊ अहिले पनि स्वस्थ छैन।'सर्रीले भने,'त्यसैले रोनाल्डो एट्लान्टाका लागि तयार छैनन्।'
सिरी ए लिगमा युभेन्ट्स १२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया