प्रणव र प्रदीप बंगालादेश जाने

बिएल

शेख रसेल अन्तर्राष्ट्रिय क्लब कप टेनिस प्रतियोगितामा सहभागी हुन प्रणव खनाल र प्रदीप खड्का सोमबार बंगलादेशको ढाका जाने भएका छन् ।

नोभेम्बर १२ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा १७ देशका खेलाडीको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ । दुवै नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट खेलाडी हुन् ।

 

प्रकाशित मिति: : 2019-11-10 19:48:59

प्रतिकृया दिनुहोस्