पपुवा न्यूगिनीले टी–२० विश्वकप छनोटमा बर्मुडामाथि १० विकेटको शानदार जित हात पारेको छ ।
शनिबार दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्मुडा १७.२ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो ।
बमुर्डाका डेर्ली रोलिन्सले सर्वाधिक २५ रन बनाए ।
बर्मुडालाई सस्तैमा समेट्ने क्रममा भानुआले घातक बलिङ गरे ।उनलृ तीन विकेट लिए ।
९० रनको सामान्य लक्ष्य पपुवा न्यूगिनीले १०.२ ओभरमा भेट्टायो । उसका असद भालाले अर्धशतक पुरा गरे ।
उनी ५३ र टोनी उरा ३३ रनमा नटआउट रहे ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया