नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आईसीसी टी–२० विश्व बरियताको २७औं स्थानमा यथावत रहेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको बरियताको अलराउण्डरमा कप्तान पारस २७औं स्थानमा यथावत रहेका हुन् ।
कप्तान पारसले अलराउण्डरमा वेष्ट इन्डिजका क्रिस गेल,आन्द्रे रसेल र किमो पाउल, दक्षिण अफ्रिकाका क्रिस मोरिस तथा इंग्ल्यान्डका बेन स्टोक्स,अफगानिस्तानका कप्तान राशिद खान, पाकिस्तान इमाद वासिम जस्ता चर्चित खेलाडीलाई पछि पारेका छन् ।
त्यस्तै, नेपालका सोमपाल कामी भने ६७औं स्थानमा छ ।अलराण्डर बरियताको शीर्ष स्थानमा भने अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् ।
ब्याटिङतर्फ भने कप्तान पारस ६६अमौं स्थानमा छन् । बलिङतर्फ भने बसन्त रेग्मी ७३औं स्थानमा रहंदा सोमपाल कामी ७८औं स्थानमा छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया