बार्सिलोनाका महान खेलाडी जाभीले लिओनल मेसी आफ्नो लागि अहिलेसम्मकै उत्कृष्ट खेलाडी रहेको बताएका छन् । उनले मेसीपछि मात्रै क्रिस्टियानो रोनाल्डो रहेको बताए ।
मेसी र रोनाल्डोलाई पछ्याउने सम्भावना भएका खेलाडीका बारेमा उनले भने, ‘नेयमार, एमबाप्पले, सालह र स्टर्लिङमा त्यो सम्भावना छ । अहिलेको अवस्थामा हेर्दा लाग्छ राहिम स्टर्लिङ त्यो दौडको अगाडि देखिन्छन् ।’
२४ वर्षे स्टर्लिङ लिभरपुल छाडेर केहि वर्षअघि सिटीमा आबद्ध भएका थिए । पेप ग्वार्डिओलाको नेतृत्वमा उनले सिटीमा स्तरिय प्रदर्शन गर्दै आएका छन् । स्टर्लिङले गत सिजन २५ गोल गरेका थिए । यो सिजन पनि उनले ६ गोल गरिसकेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया