दक्षिण एसियाली खेलकुद सागका लागि महिला क्रिकेटको दोस्रो चरणमा २५ खेलाडी छानिएका छन्। घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली सागको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीअन्तर्गत दोस्रो चरणमा २५ खेलाडी छनोट भएका हुन्।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का संयोजक शैलेश कर्मचार्य र प्रमुख प्रशिक्षक जगत टमटाले पहिलो चरणबाट दोस्रो चरणका लागि २५ खेलाडी छनोट गरेका हुन्।
३५ खेलाडीलाई राखेर एक महिना अघिदेखि बन्द प्रशिक्षण सुरु भएको थियो ।
सागमा गोल्ड मेडल (स्वर्ण) जित्ने लक्ष्यका साथ टोली टियु क्रिकेट मैदानमा जगत टमटाको प्रमुख प्रशिक्षकत्व प्रशिक्षण गरिरहेको छ।
नेपालले साग अघि विदेशी टोलीसँग अभ्यास खेल्ने कार्यक्रमसमेत रहेको छ।
शिक्षक जगत टमटाले गरेको छनोटमा ममता थापा, कविता जोशी, खुसी डंगोल, शोभा आले, मन्जु बोगटी, ऋतु कनोजिया, सरस्वती पुन, लक्ष्मी चौधरी, रेखा रावल र कविता गौतम दोस्रो चरणको छनोटमा परेनन्।
२५ खेलाडीको नामवली
१.रुबिना क्षेत्री बेलबासे, २. सिता राना मगर, ३.करुणा भण्डारी, ४.इन्दु वर्मा, ५.काजोल श्रेष्ठ, ६.सरिता मगर, ७.सोनु खड्का, ८.नेरी थापा, ९.ज्योती पाण्डे, १०.रोमा थापा, ११.रश्मी शर्मा चौलागाई , १२.अंजली चन्द, १३.ममता चौधरी, १४.डली भट्ट, १५.अप्सरी बेगम, १६.कविता कुवँर, १७.सुमन बिष्ट, १८.अश्मिना कर्मचार्य, १९.बिन्दु रावल, २०.आरती बिडारी, २१.सुमन खतिवडा, २२.सरस्वती चौधरी, २३.संगिता राई, २४.सबनम राई, २५.रेवती धामी
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया