संविधानमा नलेखिएको जटिल विषय

तस्बिर : नेपाल समाचारपत्र

विश्वमा आफ्नो साम्राज्य विस्तार गरिरहेको बेलायतले भारतमाथि शासन गरिरहँदा नेपालको एककीकरण अभियान चलिरहेको थियो।

सन् १८११ देखि नेपालका भूभागमा बेलायतीहरू (इस्ट इन्डिया कम्पनी) ले आँखा गाडेको थियो। सन् १८१४ नोभेम्बर १ तारिखमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालविरुद्ध युद्धको घोषणा गरेको थियो।

प्रकाशित मिति: : 2019-12-13 16:33:28

प्रतिकृया दिनुहोस्