मानव सभ्यताकै खिल्ली उडाउने घटनाहरू

तस्बिर : नेपाल समाचारपत्र

डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवस। प्रत्येक वर्ष आजकै दिन विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै छ।

यस वर्ष मानवअधिकार दिवसको नारा ‘मानवअधिकारका लागि उठ युवा’ तय गरिएको छ।

प्रकाशित मिति: : 2019-12-10 14:03:46

प्रतिकृया दिनुहोस्