विश्व च्याम्पियनसिपमा पदक जित्नेलाई सागमा हराउँदा…

तस्बिर : सेतोपाटी

१३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भारतले बक्सिङमा आफ्ना स्टार खेलाडी मनिष कौशिकबाट स्वभाविक स्वर्णको आसा गरेको थियो।

मनिष सागका लागि नेपाल आएकामध्ये अनभुवी र उत्कृष्ट खेलाडी थिए।

प्रकाशित मिति: : 2019-12-10 13:47:52

प्रतिकृया दिनुहोस्