निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : रुखको विकल्प देखियो, विमानस्थलको विकल्प देखिएन

तस्बिर : नेपाल लाइभ

काठमाडैं- सरकारले ६औं राष्ट्रिय योजना आयोगको पञ्चवर्षीय योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अर्को फुलफेजमा ठूला जहाजसमेत अवतरण गर्न सक्ने विमानस्थल निर्माणकाे विषय उठान गरेको थियो।

२०३७ देखि २०४२ सम्मको योजनामा समावेश भएको विषय ७औं पञ्चवर्षीय योजनामा पनि समावेश भयो।

प्रकाशित मिति: : 2019-12-09 12:55:30

प्रतिकृया दिनुहोस्