साउदी अरबमा नेपाली कामदारलाई समस्या, चार हजारभन्दा बढीले दूतावास गुहारे

तस्बिर : नेपाल न्यूज

सुख खोज्दै वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरब पुगेका नेपाली त्यहाँ झन् ठूला समस्याले घेरिने गरेका छन्।

म्यानपावर कम्पनीको प्रलोभन, रोजगारदाता कम्पनीको जालझेल र साउदी अरबको परिवेशबारे जानकारी नहुँदा उनीहरू त्यहाँ पुग्नेबित्तिकै स्वदेश फर्कन बाध्य हुने गरेका छन्।

प्रकाशित मिति: : 2019-12-09 12:43:59

प्रतिकृया दिनुहोस्