राष्ट्र समस्यामा पर्दा सेना झ्यालबाट चिहाएर बस्‍नु हुँदैन

तस्बिर : थाहा खबर

धनगढी : ‘जनरल नेभर रिटायर्स’ सैनिक अधिकारीहरूले भन्‍ने गरेझैँ नेपाली सेनाका पूर्व-प्रधानसेनापति रुक्मांगद कटुवालले पनि आफू रिटायर्ड भएको छनक दिएका छैनन्।

विगतमा कहिले सेनामा समायोजन, कहिले हिन्दूराज्य, कहिले राजसंस्था त कहिले चर्को राजनीतिक टिप्पणीका कारण विवादमा पर्ने गरेका कटुवाल पछिल्लो समय समाजसेवामा सक्रिय रहेको बताउँछन्। 

प्रकाशित मिति: : 2019-12-06 16:54:42

प्रतिकृया दिनुहोस्