वनैनियाँ-महुकी सडक : ठकेदारले गुणस्तरहिन काम गरेकाे भन्दै जनप्रतिनिधिले गरे अवरोध

तस्बिर : नेपाल लाइभ

राजविराज– स्टिमेट र सम्झौताअनुसार काम नभएपछि सप्तरीको ‘वनैनियाँ–महुकी ट्राफिक चाेक सडक’ निर्माणमा अवरोध भइरहेकाे छ।

स्थानीयले करिब ३ महिनादेखि लगातार विरोध गरिरहेका छन्। सम्झौताविपरीत गुणस्तरहिन काम र साँघुरो सडक बनाएको भन्दै जनप्रतिनिधिसमेत रुष्ट छन्।

प्रकाशित मिति: : 2019-12-06 16:50:33

प्रतिकृया दिनुहोस्