बर्खे बिजुलीको चिन्ता

तस्बिर : अन्नपूर्ण पोस्ट

अरूलाई केही चिन्ता छैन।

चिन्ता छ भने त्यो विद्युत् प्राधिकरणलाई मात्र छ। प्राधिकरणलाई अरू ठूलो चिन्ता होइन, अब माथिल्लो तामाकोसी (४५६ मेगावाट) लगायत केही वर्षभित्रै उत्पादन हुन लागेको २६०० मेगावाट बराबरका बर्खे बिजुली कसरी खपत गराउने भन्ने। 

प्रकाशित मिति: : 2019-12-06 16:46:36

प्रतिकृया दिनुहोस्