मोबिलाइजेसनको रकम नेता, कर्मचारी र डनको खल्तीमा

तस्बिर : थाहा खबर

काठमाडौं : पूर्वसचिव तथा संवैधानिक निकायका प्रतिनिधिहरूले सुधारमा सरोकारवाला तथा सरकारी निकायको साथ नहुने गरेको गुनासो गरेका छन्।

यथास्थितिमा भएको कमजोरीले व्यक्तिगत लाभसमेत उठाइरहेको अवस्थामा नयाँ सुधारमा ध्यान नपुग्ने गरेको उनीहरूको गुनासो छ। 

प्रकाशित मिति: : 2019-12-05 14:23:30

प्रतिकृया दिनुहोस्