भारतको एक्जिम बैङ्कको रकम आएन, पुनर्निर्माणका लागि यो वर्ष ४३ अर्ब अनिश्चित

तस्बिर : रातोपाटी

काठमाडौँ । भूकम्पपछिको पुनर्निर्माणका लागि यो वर्ष सरकारले १ सय ४१ अर्ब रुपैयाँ बजेट तय गरे पनि ४३ अर्ब रुपैयाँ भने अनिश्चित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको निर्देशक समितिको बैठकले सरकारलाई यो वर्षका लागि १ सय ५६ अर्ब रुपैयाँ आवश्यक पर्ने बताएको थियो ।

प्रकाशित मिति: : 2019-12-04 15:09:32

प्रतिकृया दिनुहोस्