यी पौरखी किसान, सुन्ताला बेचेरै वर्षमा तीन लाख कमाउँछन्

तस्बिर : राजधानी दैनिक

बागलुङ । जैमिनीमा सुन्तला बिक्री गरेर एकजना किसानले ३ लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका २ दमेकको चैरागमा एउटै किसानको घरबाट ३ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात हुने गरेको हो ।

प्रकाशित मिति: : 2019-12-04 14:43:58

प्रतिकृया दिनुहोस्