पासपोर्ट लागत पाँच डलर, सरकार लिन्छ पाँच हजार

तस्बिर : बाह्रखरी

काठमाडौं । परराष्ट्र मन्त्रालयको राहदानी विभागका अनुसार हालसम्म करिब ६१ लाख एमआरपी (राहदानी) वितरण भएका छन् ।

विभागको पछिल्लो तथ्यांकअनुसार जिल्ला र विभागबाट गरी ६० लाख ९६ हजारभन्दा बढी एमआरपी वितरण भइसकेका छन् ।

प्रकाशित मिति: : 2019-12-03 11:29:22

प्रतिकृया दिनुहोस्