युवायुवतीमा पार्लर क्रेज

तस्बिर : नयाँ पत्रिका

कोटेश्वरको एक ब्युटी पार्लरमा फेसियल गर्दै गरेकी भेटिइन् २७ वर्षीया रीता पौडेल । उनी तीन सातामा एकपटक फेसियलका लागि ब्युटी पार्लर पुग्छिन् ।

‘जाडोयाममा अनुहारको छाला सुक्खा हुन्छ अनि एलर्जीको समस्या पनि देखिन्छ,’ उनी भन्छिन्, ‘छालालाई नरम र चम्किलो बनाउन ट्रिटमेन्ट बेसमा फेसियल गराउँछु ।’ छालाको स्याहारका लागि जाडोयाममा मोस्चराइजिङ अनिवार्यजस्तै भइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति: : 2019-12-02 15:21:20

प्रतिकृया दिनुहोस्