जब एसपी नै तस्करसँग ग्राहक बन्दै तीन अर्बको ‘डिल’ गर्न पुगे

तस्बिर : बाह्रखरी

काठमाडौं । गत बिहीबार आफ्नो कार्यकक्षमै थिए, महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल बहादुर थापा । अपराध महाशाखामा दैनिक ठगिएका, लुटिएका पीडितहरु सयौंको संख्यामा पुग्छन् ।

बिहीबार एउटा खबर आयो, महाशाखाका एसएसपी थापालाई । सूचना थियो, काभ्रेको पनौतीमा तीन अर्ब बराबरको बहुमुल्य धातुको अवैध ओसारपोसार र विक्री । प्रहरीले सूचना ‘भेरिफाई’ गर्न थाल्यो । धातु त पक्कै छ भन्ने प्रहरीको अनुमान थियो ।  

प्रकाशित मिति: : 2019-12-02 15:04:35

प्रतिकृया दिनुहोस्