हवाई क्षेत्रको विकास नहुँदासम्म अपेक्षाअनुसार पर्यटक ल्याउन सम्भव छैन : सुरज वैद्य

तस्बिर : नेपाल लाइभ

नेपालको पर्यटन प्रतिस्पर्धी क्षेत्र भएकाले यसमा लगानी बढ्नु उत्साहजनक छ।

अहिले भित्रिन थालेको वैदेशिक लगानीको ५० प्रतिशत पर्यटन क्षेत्रमै केन्द्रित छ। पर्यटन क्षेत्र स्वस्थ हुँदै गएको हो कि होइन भनेर बुझ्न यसलाई अन्य कोणबाट पनि हेर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2019-12-02 14:50:11

प्रतिकृया दिनुहोस्