आलम काण्डमा लामाको बयान: 'विस्फाेटकाे जानकारी मेराे यूनिटलाई थियाे'

तस्बिरः नागरिक

मंसिर– रौतहटको राजपुर बमकाण्ड दबाउन सहयोगी भूमिकामा मुछिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाले आफूलाई लगाएको आरोप अस्वीकार गरेका छन्। मंसिर ४ गते रौतहट प्रहरी कार्यालयमा उपस्थित भएका लामाले अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको भएकाले घट्ना दबाउन आफ्नो सहयोग नरहेको बताएका हुन्।

प्रकाशित मिति: : 2019-12-02 08:07:37

प्रतिकृया दिनुहोस्