यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

तस्बिरः रातोपाटी

काठमाडौँ – सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ ।

सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन ।

प्रकाशित मिति: : 2019-12-01 12:31:29

प्रतिकृया दिनुहोस्