पोखराको मौजामा ढिस्कोले पुरिएका ५ जनाको ज्यान गयो

तस्बिर : नयाँ पत्रिका

पोखरा महानगरको वडा नम्बर २० मौजा स्थित बिसौनामा सडकको काम गरिरहेका ५ जनाको ज्यान गएको छ ।

पोखरा–मौजा सडकको रिटेनिङवाल निर्माणमा खटिएका सल्यानका तोवान बस्नेत, खिमलाल ओली, गणेश ओली, जीतबहादुर बस्नेत र जोगेन्द्र ओलीको ज्यान गुमेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-12-01 11:52:12

प्रतिकृया दिनुहोस्