दैलेखमा माइक्रो बस दुर्घटना : तीनजनाको मृत्यु, सात घाइते

तस्बिर : थाहा खबर

दैलेख : गुराँस गाउँपालिका–४ मुग्राहमा माइक्रो बस दुर्घटना भएको छ।

दुर्घटनामा तीनजनाको मृत्यु र सातजना घाइते भएको छन्।  

प्रकाशित मिति: : 2019-11-29 13:03:07

प्रतिकृया दिनुहोस्