निगमको ३२ वर्ष पुरानाे बोइङ खरिदका लागि ३ कम्पनीको आवेदन

तस्बिर : नेपाल लाइभ

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ३२ वर्षे पुरानो बोइङ खरिदका लागि ३ वटा कम्पनीको आवेदन परेको छ।

निगम स्रोतकाअनुसार बोइङ खरिदका लागि दुई वटा अमेरिकन कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका छन्।

प्रकाशित मिति: : 2019-11-29 12:42:26

प्रतिकृया दिनुहोस्