पर्यटनको चर्चा र चुनौती

तस्बिर :राजधानी दैनिक

पर्यावरणीय पर्यटनको प्रमुख उद्देश्य भनेको पर्यटकीय स्थलको वातावरण, प्राकृतिक स्रोतको संरक्षण, स्थानीय संस्कार र संस्कृतिको जगेर्नाको साथै स्थानीयवासीको जीवनस्तर उकास्नु हो ।

पर्यावरणीय पर्यटनको प्रमुख आकर्षण भनेको प्राकृतिक विविधता, जीवजन्तु, वनस्पति तथा त्यहाँको धार्मिक सांस्कृतिक सम्पदा नै हो । 

प्रकाशित मिति: : 2019-11-29 12:37:38

प्रतिकृया दिनुहोस्