उपनिर्वाचनलगत्तै नयाँ सभामुखको खोजी

तस्बिर :नेपाल समाचारपत्र

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनलगत्तै प्रतिनिधिसभा संसद्को नयाँ सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ।

उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बनाउनुपर्ने पक्षमा नेकपाका महिला नेतृहरूले शीर्ष नेतासँग माग गरेका छन्।

प्रकाशित मिति: : 2019-11-29 12:32:37

प्रतिकृया दिनुहोस्