कास्कीमा एकतिहाइ मतदानस्थल अति संवेदनशील

तस्बिर : शिलापत्र

शनिबार कास्की–२ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका एकतिहाइ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा राखिएको छ ।

सुरक्षाका दृष्टिले कास्की–२ मा रहेका ३२ मतदानस्थलमध्ये करिब एकतिहाइ मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा राखिएको हो ।

प्रकाशित मिति: : 2019-11-29 12:24:00

प्रतिकृया दिनुहोस्