सोमबार, १५ डिसेम्बर २०२५

कृषिमन्त्री भुसाललाई प्रश्‍न : कसरी सम्हाल्नुहुन्छ कृषिक्षेत्र ?

News Image
तस्बिर : थाहा खबर
• • •

 कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको साता नबित्दै मन्त्री घनश्याम भुसाल सोमबार संघीय संसद अन्तरगतको कृषि समितिमा उपस्थित भएका छन्। 

बीउ बिजन (दोस्रो संशोधन) विधेयक–२०७५ सम्बन्धमा सांसदहरुसँग छलफल गर्न मन्त्री भुसाल सोमबार बिहान समितिमा उपस्थित भएका हुन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!