आर्मी मेडिकल कलेजमा पनि बढी असुली

तस्बिर :नयाँ पत्रिका

निजीले मात्रै होइन, सरकारी निकायबाट सञ्चालित मेडिकल कलेजले पनि विद्यार्थीबाट अवैध असुली गरेको पाइएको छ ।

नेपाली सेनाले चलाएको मेडिकल कलेज (नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान)ले छैटौँ र सातौँ ब्याचका विद्यार्थीबाट तोकेभन्दा बढी शुल्क उठाएको छ ।

 

प्रकाशित मिति: : 2019-11-25 13:25:33

प्रतिकृया दिनुहोस्