अलपत्र पुस्तक रनभुल्ल पाठक

तस्बिर : नयाँ पत्रिका

काठमाडौं केशरमहलमा करिब चार दशकदेखि सञ्चालनमा छ, केशर पुस्तकालय । राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा स्वर्गीय केशरशमशेरको निजी पुस्तकालय उनको निधनपछि १ साउन ०२६ मा सरकारलाई हस्तान्तरण गरिएको थियो ।

उनले वि.सं. १९६५ देखि पुस्तक संकलन थालेका थिए । उनकै नाममा सरकारले पुस्तकालय सञ्चालनमा ल्याएको थियो, जहाँ करिब ६ सयवटा हस्तलिखित ग्रन्थ छन् भने नेपाली र विदेशी भाषाका करिब ६० हजार पुस्तक छन् । 

प्रकाशित मिति: : 2019-11-24 15:23:25

प्रतिकृया दिनुहोस्