भारतीय नम्बर प्लेटका गाडी चल्न नेपालमा रोक

तस्बिर : गोरखापत्र

रौतहट, मंसिर ७ गते । व्यवसायिक प्रयोजनका लागि रौतहटको सदरमुकाम गौरमा एक दशकदेखि चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पु) चल्न रोक लगाइएको छ ।

उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जले गौर र भारतीय बजार बैरगनियाँ आवतजावत गर्ने व्यवसायीकरुपमा सञ्चालित भारतीय नम्बर प्लेटका टेम्पुमा रोक लगाएको हो ।

प्रकाशित मिति: : 2019-11-23 14:01:15

प्रतिकृया दिनुहोस्