इतिहासको भविष्य

तस्बिर : अन्नपूर्ण पोष्ट

के इतिहासको भविष्य सकिएकै हो त ? वर्तमानका समस्यालाई ऐतिहासिक सन्दर्भसँग जोडेर विश्लेषण गर्दा वा नगर्दा ‘इतिहास’ कहाँनेर कसरी रहन्छ ? सामाजिक-राजनीतिक परिवर्तनका सन्दर्भहरूमा इतिहासलाई कहाँनेर राखेर हेर्ने ?

इतिहासको ब्याज खाएर जातीय  श्रेष्ठताको गौरवगान गर्ने समूह एकातिर छ भने अर्कोतिर त्यही गौरवगानबाट पीडित ‘सबाल्ट्रन’हरूले गुमनाम इतिहासको हिसाबकिताब खोजिरहेका छन्। इतिहासको निर्माण र सभ्यताको शिलान्यासमा कसको योगदान बढी छ र ऐतिहासिक पृष्ठभूमिमा साँच्चै प्रताडित को हो त ?यो लेख यी प्रश्नहरूको घोत्ल्याइँमा केन्द्रित छ।

प्रकाशित मिति: : 2019-11-23 13:29:59

प्रतिकृया दिनुहोस्