'कचकच सहन नसकेर भान्साछेउमै प्यान गाड्यौं, शौचालय बनाउन सकेको छैन'

तस्बिरः नेपाल लाइभ

राजविराज- गत असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ। खुला दिसामुक्त घोषणा भएपछि पहिलो पटक नेपालले विश्व खुला दिसामुक्त दिवस मंगलबार मनाउँदैछ। खुला दिसामुक्त घोषणा गरिए पनि नेपालका धेरैले चर्पी बनाएका छैनन्। बनाइएका शौचालय पनि प्रयोगमा आएका छैनन्। विश्व खुला दिवस मनाइरहँदा सम्बन्धित निकायको ध्यान जाओस् भन्ने उद्देश्यले हामीले शौचालयको वास्तविक अवस्थाबारे सामग्री तयार पारेका छौं। 

प्रकाशित मिति: : 2019-11-19 17:45:45

प्रतिकृया दिनुहोस्