२७ वर्षकी हजुरआमा भन्छिन्- सन्तानको बिहे गर्ने उमेरमा कहाँ आफ्नो गर्नु!

शान्तिदेवी सदा।

हनुमाननगर-भारदह दुरी करिब ६ किलोमिटर। यहीबीचमा छ विशाल फाँट, लोककलायुक्त माटाका घर।

भारदह हिँडेका हामी जोगिनियाको त्यस्तै घरमा पुग्यौं, जहाँ भित्ताको एकपत्र माटोले बुट्टा कुँदिएका थिए। कमलको फूल, चरा- यस्तायस्तै आकृति।

घरको बाहिरी मोहडा नियाल्दै गर्दा शान्तिदेवी सदाले हामीलाई आँगनमै आउन आग्रह गरिन्। उनले भनेजस्तै आँगनमै गएर हेर्दा त्यहाँ झन् धेरै रंगीबिरंगी कला कुँदिएका रहेछन्।

प्रकाशित मिति: : 2019-11-19 17:36:40

प्रतिकृया दिनुहोस्