विकटका डाक्टर विकास

डा. विकास गौचन।

काठमाडौं, कात्तिक ३० :  तत्कालीन विद्रोही माओवादीले २०५८ साल फागुन महिनामा अछामको मंगलसेन र साँफेबगरमा भीषण हमला गरी झण्डै १५० प्रहरी जवानको ज्यान लिनुअघिसम्म सुदूर नेपालको यो विकट जिल्लाको नाउँ धेरै नेपालीले सुनेकै थिएनन्।

डा. विकास गौचनले भने अछामको नाउँ सुन्न त सुनेका थिए, तर उनलाई पनि यो जिल्ला यति पिछडिएको होला भन्ने लागेको थिएन। किनकि, अछाम कति विपन्न र रोगग्रस्त छ भन्ने बुझ्न त्यहीँ  पुग्नुपर्थ्यो। मुस्ताङमा जन्मेर धरानको वीपी प्रतिष्ठानमा काम गर्न पुगेका यी तन्नेरी डाक्टरको जीवनमा अछाम पुग्ने संयोग जुरेको थिएन।  

प्रकाशित मिति: : 2019-11-17 07:18:21

प्रतिकृया दिनुहोस्