मिथिला क्षेत्रका युवा भन्छन्ः हिन्दीको अतिक्रमणमा पर्‍यो मैथिली

संगोर मिथिला समूहका युवा। तस्बिरः सेतोपाटी

कोसीको काँठ हनुमाननगर सप्तरीको पुरानो र सीमावर्ती सहर हो। जिल्लाको पुरानो सदरमुकाम पनि। भारतसँग साँध जोडिएकाले प्रभाव पर्ने नै भयो। सबभन्दा बढ्ता प्रभाव पर्‍यो –भाषामा।

तराई मिथिला सभ्यताको केन्द्र हो। विडम्बना मिथिला क्षेत्रमा मैथिली भाषा भने ओझेल पर्दैछ। यही चिन्ताले स्थानीय मैथिली युवाहरूलाई पिरोल्न थालेको छ। केही युवाको समूह अहिले मैथिली भाषा, संस्कृतिको विरासत जोगाउन लागि परेका छन्। 

प्रकाशित मिति: : 2019-11-17 07:14:05

प्रतिकृया दिनुहोस्