वाम इतिहासकारहरुले अयोध्याका बारे भारतीय मुस्लिमहरुलाई भ्रमित पारे­­­

अयोध्याबारे आफ्ना दुई पुस्तकहरु राम र अयोध्या (Rama and Ayodhya)  तथा रामका लागि संघर्षः अयोध्यामा मन्दिरको मुद्दा (Battle for Rama: Case of the Temple at Ayodhya) मा इतिहासकार मिनाक्षी जैनले व्रिटिश भारतकालीन धार्मिक ग्रन्थहरु, न्यायिक तथा जमीनसम्बन्धी रेकर्डहरु तथा विदेशी यात्रुहरुले गरेको वर्णनका आधारमा वाम इतिहासकारहरुले हामीलाई फरक ढंगले विश्वास गराउन खोजेभन्दा धेरै पहिल्यैदेखिनै अयोध्या हिन्दूहरुको लागि पवित्र स्थान रहेको उल्लेख गरेका छन् । जैनले अदालती रेकर्डहरु तथा पुरातात्विक रिपोर्टहरुलाई एकाकार गर्दै अयोध्या हिन्दूहरुको आस्थाको आधारमा मात्रै नभई ऐतिहासिक प्रमाणका आधारमा समेत पवित्र स्थान रहेको गहन तर्कलाई अघि सारेकी छिन् । उनले यस अन्तर्वार्तामा भारतीय सोचमा रामको प्रासंगिकता र प्रमाणहरुको चाङका बारेमा ‘वामहरुले गर्ने गरेको सहज वेवास्ता’का बारेमा कुराकानी गरेका छन् ।

प्रकाशित मिति: : 2019-11-16 18:27:17

प्रतिकृया दिनुहोस्