द भ्वाइस अफ बलबहादुर !

बलबहादुर राजवंशी

२९ कात्तिक, काठमाडौं । प्रख्यात लेखक हान्स क्रिश्चियन एन्डरसन भन्छन्, ‘जहाँ शब्दहरुले काम गर्दैन, त्यहाँ संगीत बोल्छ ।’ संगीत मौनताको आवाज हो । आवाजविहीनहरुको भाषा हो । त्यसैले यो सर्वप्रिय छ, सर्वस्वीकार्य छ । तर, बलबहादुर राजवंशीको जीवनमा संगीत त्यतिमात्र कहाँ हो र ?

संगीत उनको सपना हो ।

भनिन्छ,  ‘सपना त्यो हो, जसले सुत्न दिँदैन ।’ हो त, बलबहादुरलाई सधै जागा राख्ने त्यही संगीत हो । जतिबेला उनको कलिलो हृदयमा संगीतको झंकार गुञ्जियो, त्यही बेलादेखि उनी यसमा रत्तिन थाले ।

प्रकाशित मिति: : 2019-11-15 12:48:26

प्रतिकृया दिनुहोस्