केन्द्रमा बसेर सीमा सुरक्षा हुँदैन, बोर्डरमै पुग्नुपर्छ : डिआइजी श्रेष्ठ [अन्तर्वार्ता]

नेपाल-भारत सीमा यतिबेला टड्कारो रुपमा सुनिँदै आएको छ। भारतीय पक्षले नेपाली भूमिलाई समेत समेटेर नक्सा निकालेको भन्दै यसको चर्को विरोध भएको छ। सडकदेखि सरकारसम्म यो विषयमा यतिबेला चर्चामा छ। भारतका तर्फबाट एसएसबी सीमा सुरक्षामा खटिएको छ भने नेपालको तर्फबाट एक दशकभन्दा बढीदेखि सशस्त्र प्रहरी बलले सीमाको रक्षा गर्दै आएको छ। तर पनि सीमा विवाद भने ब्युँतिदै आएको छ। यसरी किन पटकपटक सीमा विवाद आइरहन्छ? सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बलको उपस्थित कस्तो छ? सशस्त्रले कसरी सीमाको रक्षा गर्दै आएको छ?

प्रकाशित मिति: : 2019-11-14 17:47:02

प्रतिकृया दिनुहोस्