न्यायाधीश र रुपज्योतिबीच सवाल जवाफ: दिए आफूलाई थुन्‍न नपर्ने यस्ता १८ कारण

काठमाडौँ- हाउजिङ व्यवसायमा ठगी गरेको आरोप लागेपछि बिहीबार पक्राउ परेका उद्योगी रुप ज्योतिलाई दोस्रोपटक म्याद थपका लागि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो।

दिउँसो साढे ३ बजेतिर मन्द मुस्कानसहित प्रहरीको गाडीबाट अदालत परिसरमा ओर्लिएका ज्योतिलाई म्याद थपका लागि प्रहरीले न्यायाधीश ओमप्रसाद अर्यालको इजलाशमा पुर्‍याए। ज्योतिलाई पुर्‍याएको केही मिनेटमै न्यायाधीश अर्याल पनि भित्रबाट इजलासमा बसे। इजलासमा बस्ने बित्तिकै प्रहरीले न्यायाधीश अर्याललाई ज्योतिसँग सम्बन्धित फाइल बुझाए। फाइल बुझाएसँगै न्यायाधीश अर्याल र ज्योतिबीच सवाल जवाफ सुरु भयो।

प्रकाशित मिति: : 2019-11-11 09:36:43

प्रतिकृया दिनुहोस्