सेलले धानेको जीवन- आमाछोरी पकाउँछन्, बाबुछोरा बेच्छन्

तिहार भन्नेबित्तिकै दुइटा कुरा झट्ट दिमागमा आइहाल्छ - एउटा बत्ती, अर्को सेलरोटी। 

बत्तीको बारेमा हाम्रो अर्को स्टोरी हेर्नुहोला (लक्ष्मी डाक्न बाल्नुपर्ने दियो हो, झिलिमिली होइन), यहाँ भने सेलको कुरा गरौं।

दिदीबहिनीहरूले भाग लगाएर दिने सगुनमा जतिसुकै मिष्ठान्न भए पनि सेलरोटीबिना अपुरो हुन्छ। तिहार संस्कृतिको अभिन्न अंग मानिने यही सेल केही समययता आम्दानी र रोजीरोटीको माध्यम पनि बनेको छ। 

रामेछापका नारायण–सीता श्रेष्ठ दम्पत्ति तिनैमध्ये एक हुन्, जसलाई तिहार लागेदेखि सेल पकाउन भ्याइनभ्याइ छ।

प्रकाशित मिति: : 2019-10-28 11:13:01

प्रतिकृया दिनुहोस्