प्याड बनाउने सीपले बढायो मनोबल

कात्तिक ८, २०७६ काठमाडौं :

ललितपुरको जावलाखेलस्थित एक्सपोज नेपालको कार्यालयमा केही महिलाहरू कपडा काट्न र मेसिन चलाउन व्यस्त छन्। करिब १०/१२ जनाको बीचमा छन् बाराकी मंगला थापा मगर पनि। उमेरले २५ नाघेकी मंगला ४ दिनका लागि बाराबाट एक्सपोजको कार्यालयमा आएकी हुन्।

उनलाई बाराबाट नै कुनै सामाजिक संस्थाले निःशुल्क सीप सिकाउन यहाँ ल्याएको रहेछ। 'चिनेका दाइहरूले काठमाडौंमा प्याड बनाउन सिकाउँछ, खान बस्‍न संस्थाले दिन्छ भनेको भएर आएको।' बाराबाट ४ दिनका लागि यहाँ कसरी आउनुभयो? भन्‍ने थाहाकर्मीको प्रश्नमा उनले भनिन्।

प्रकाशित मिति: : 2019-10-25 18:31:27

प्रतिकृया दिनुहोस्